CG Electronics
IME Life
NIMB

हिरो मोटोकर्पले माएस्ट्रो एज ११० सार्वजनिक 

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकहरूका लागि नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धता बमोजिम विश्वकै सबैभन्दा ठुलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ।

कनेक्टु सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकहरूका लागि उपयुक्त डिजाइन रहेको बिक्रेताले जनाएका छन् । यस स्कुटरले युवाहरूलाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको छ।

नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो ुफस्ट इन सेग्मेंटु एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, ष्घक स्टार्ट स्टप प्रणाली, ब्लुटुध कनेक्टिभिटी, कल अलर्ट र टन(बाइ(टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन छ। कम्पनीका अनुसार माएस्ट्रो एज को मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको छ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले सार्वजनिकरणका अवसरमा भने, ूग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालमा हामी ग्राहकहरूलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । हामी नेपालमा अझ बढी रोमाञ्चक उत्पादनहरू भित्रयाइ रहनेछौ र यहाँका ग्राहकहरूलाई हिरो मोटोकर्पको विश्वसनीय उत्पादन तथा सेवाहरू उपलब्ध गराइ रहने छौँ

नेपालमा हिरो मोटोकर्पको एक मात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) छ र यस कम्पनीले ७५ डिलरहरू,८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउट लेटहरू सहित देशभरका ९० वटा विक्री केन्द्र मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ। नेपालमा हिरो मोटोकर्पको विक्री दायरामा एचएफ डिलक्स, स्मेन्डरक, सुपर स्प्लेन्डर, ग्ल्यामर, हक १५० आर, एक्सट्रीम १५० आर, एक्सपल्स २००, एक्सपन्स २००टी मोटरसाइकल र प्लेजरंप्लेटिनम, माएस्ट्रो एज ११० र टेस्टिनी १२५ स्कुटर रहेका छन् ।

माएस्ट्रो एज ११० का विशेषताहरू

नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटी सहित प्राविधिक रूपमा उन्नत सुविधाहरू सामूहिक रूपमा उपलब्ध गराउँछ । यसमा टर्न(बाइ(टर्न नेभिगेसन छ जसले सवारी चलाएर अगाडि बढ्दा महत्त्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ। ष्घक स्टार्ट स्टप सिस्टम ले इन्धन बचत गर्न मद्दत गर्दछ भने ग्राहकको सुविधा को लागी बाहिर बाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

डिजाइन

नयाँ माएस्ट्रो एज ११० मा नयाँ आकर्षक sleeker डिजाइन भएको र वर्गमा पहिलो पटक शक्तिशाली एलईडी प्रोजेक्टर हेड लाइट रहेको छ । स्कुटरको अगाडिको भाग तिखो बनाइएको छ र यो स्कुटर दुई रङ्गमा आउँछ ( म्याट रातो र नीलो।

इन्जिन

नयाँ माएस्ट्रो एज ११० द्यक्द्ध अनुरूपको ११० सीसी इन्जिनद्वारा सञ्चालित छ जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ, जुन अधिकतम ५५०० आरपीएममा ८.७ एफएमको टर्क उत्पादन गर्न सक्षम छ।

 

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत...

वि.सं.२०८३ असार ६ शनिवार १६:१६

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त

आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता...

वि.सं.२०८३ असार ६ शनिवार १६:१०

  काठमाडौँ, ५ असार। आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...