hastakal ad lamo
janaganan ad lamu
ime long ad

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

Machhapuchchhre Bank ad

kumari long ad

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.ली.का लागि कार्तिक २५ गते, बिहिबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ र युटुबमा OSR Digital बाट प्रसारण हुनेछ ।

उक्त कार्यक्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्दै छ । नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र OSR Digital नियमित प्रसारण गर्नेे छ ।

उक्त मेगा–शो प्रत्येक बिहिबार र शुक्रबार, हप्ताको २ दिन, बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने छ ।

डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् । उक्त कार्यक्रमका निर्देशक गजित बिष्ट हुन् । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३४ भागको हुनेछ ।

janaganan ad lamu
century bank long ad

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५६

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको...

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा

हस्तकला व्यापार मेला काठमाडौंमा शुरु, विकास र...

वि.सं.२०७८ मंसिर ४ शनिवार ०९:१२

  काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६...

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:४७

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५००...

चाडपर्वमा समेत विप्रेषण घट्यो

चाडपर्वमा समेत विप्रेषण घट्यो

वि.सं.२०७८ मंसिर १ बुधवार ०८:२८

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको...

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

कर्मचारीलाई थाहै नदिइ ॐ हेल्थ क्याम्पस बिक्रीमा

वि.सं.२०७८ कात्तिक २९ सोमवार १९:४७

काठमाडौं । चाबहिल स्थित ॐ हेल्थ क्याम्पस बिक्रिको बिज्ञापन कान्तिपुर...