hastakal ad lamo
janaganan ad lamu
ime long ad

नेपाल एसबीआई बैंकले ५.३१ प्रतिशत लाभांश दिने

Machhapuchchhre Bank ad

kumari long ad

 

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई ५.३१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले सेयरधनीलाई ३.५० प्रतिशत बोनस सेयर तथा १.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड छ ।

उक्त लाभांश सेयरधनीलाई नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि पाउनेछन् ।

लाभांश घोषणापछि बैंकको सेयर मूल्य घटेको छ । मंगलबार ३५२ रूपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर मूल्य बुधबार खुल्ने वित्तिकै ६ रूपैयाँले घटेको छ ।

janaganan ad lamu
century bank long ad

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण सभामा डाके

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:२९

  काठमाडौं । नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१९

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर...

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१२

  काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन...

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०८

काठमाडौं। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले...

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०३

  काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक...

मौद्रिक नीतको सीडी रेसियोको लचिलो नीतिले बैंकहरुलाई तरलता व्यवस्थापनमा राहत हुने : नेपाल उद्योग परिसंघ

मौद्रिक नीतको सीडी रेसियोको लचिलो नीतिले बैंकहरुलाई...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०७:५४

काठमाडौं। नेपाल उद्योग परिसंघले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा नेपाल...