CG Electronics
IME Life
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दावी भुक्तानी

NIMB
Himalayan Bank

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं।३ निवासी धन बहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ विमांक र किरिया खर्च तथा अन्य खर्च वापत १ लाख रुपैयाँ गरी जम्मा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

स्व। झाक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत रहेको र निजको नेपाल आएको समयमा कारडियो – प्लुमनरी अरेस्टबाट मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक विमित स्व। धन बहादुर झाँक्रीको श्रीमती कविता राना झाँक्रीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।

रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसाल विभिन्न वार्डका वडाध्यक्ष, सन नेपाल लाईफका अभिकर्ताहरु, रेसुङ्गा नगरपालिका स्थानिय र कम्पनीका कर्मचारीहरुको उपस्थितमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।

प्रमुख डिल्लीराज भुसालले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् ।

देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५र२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु नपर्ने स्थिति सिर्जना हुने कुरा गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले बताएका छन् ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...