CG Electronics
IME Life
NIMB

सोमबार नबिल बैंकको विभिन्न ५ वटा शाखा बन्द

NIMB
Himalayan Bank

 

काठमाडौं । सोमबार नबिल बैंकको विभिन्न ५ वटा शाखा बन्द रहेका छन् । बैंकले सोमबार एक सूचना जारी गर्दै माघ ३ गते न्यूरोड९धर्मपथ०, पुलचोक, अनामनगर, भैसेंपाटी र हेटौंडा शाखा बन्द रहने जानकारी गराएको हो ।

यीमध्ये न्यूरोड र हेटौंडा शाखा आइतबार पनि बन्द थिए । आइतबार बन्द रहेको महाराजगंज शाखा भने सोमबार खुलेको बैंकले जनाएको छ ।

बैंकले कोभिड १९ को संक्रमण बढेसँगै केही शाखाहरु बन्द गर्ने भएको हो । तर अन्य शाखाहरु भने बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला हुने समेत बैंकले जनाएको छ ।

कोभिड १९ प्रभावित क्षेत्रहरुका केही शाखाहरु बन्द रहन सक्ने वा स्थानीय अधिकारीहरुको निर्देशन अनुसार फरक समयमा खोल्न सक्ने समेत बैंकले जानकारी गराएको छ ।

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण र रक्तदान कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकले ३३औँ वार्षिकोत्सवमा शपथ ग्रहण...

वि.सं.२०८३ असार २४ बुधवार २०:४७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बुधबार आफ्नो ३३औँ...