CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकको खुद सञ्चालन आम्दानी २१ प्रतिशत

NIMB
Himalayan Bank

 

काठमाडौं। कामना सेवा विकास बैंकको खुद सञ्चालन आम्दानी २१ प्रतिशतले बढेको छ । बै‌ंकले चालु आवको दोस्रो त्रैमासिकमा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा २१ प्रतिशतले खुद सञ्चालन आम्दानी बढाएको हो ।

बै‌ंङ्कका अनुसार बैंकले करिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकको निक्षेप ४८।९२ अर्ब पुगेको छ भने कर्जा ४४।९० अर्ब पुगेको छ । जुन गत वर्षको दोस्रो त्रैमासकिको तुलनमा क्रमशः १०।६९५ र १०।९८५ बढी हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२।३२५ कायम गरेको छ भने प्रति शेयर आम्दानी २१।८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३।१४ अर्ब र जगेडा कोषमा ९।६७ करोड रुपैयाँ छ ।

साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १।७९५ रहेकोमा यस त्रैमासिक सम्ममा १।७७५ मा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५।७४, प्रति शेयर नेटवर्थ १३३।०२ र आधार दर ९।२७५ छ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...