Nabil Bank
prabhubank
nic bank

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरू सार्वजनिक

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

आफ्ना ग्राहकहरूको माग र सहजतालाई मध्यनजर गर्दै टेलिकमले विभिन्न प्याकेजहरू ल्याएको हो । जसअनुसार २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ ।

यस्तै, ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । साथै, २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि निस्शुल्क पाइनेनेपाल टेलिकमले जनाएको छ ।

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

वि.सं.२०८१ जेठ १ मंगलवार २२:३७

  काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका...

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष...

वि.सं.२०८१ जेठ १ मंगलवार २२:१९

    काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र...

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

एनआईसी एशिया बैंक तथा क्यापिटलमा निःशुल्क डिम्याट...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:५६

    काठमाडौं। एनआईसी एशिया क्यापिटल तथा बैंकको सम्पूर्ण शाखा...

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक...

वि.सं.२०८१ वैशाख ३१ सोमवार २२:४६

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक...

माछापुच्छ्र्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

माछापुच्छ्र्रे बैंकद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०५:५०

  काठमाडौं। माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी...

वि.सं.२०८१ वैशाख ३० आइतवार २२:०४

  काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई...