CG Electronics
IME Life
NIMB

नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाठौं ।नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यासब्याकदेखि छुटसम्म रहेको एनएमबीले जनाएको छ ।

अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजिटलका २० हजार बराबरको उत्पादन खरिद गर्दादुई हजार सम्म क्यासब्याक पाइने एनएमबीले जनाएको छ ।

अनलाईन शपिङ पोर्टल दराजबाट समान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म छुट पाउन सकिन्छ ।

साथै एनएमबीको मोबाइल बैंकिङबाट क्यूआर कोड स्यान गरी सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ ।

त्यस्तै एनएमबीका ग्राहकले अनलाइन बजार सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट पाइने बैंकले जनाएको छ । सबै योजना सीमित समयका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...