CG Electronics
IME Life
NIMB

विराटनगर महानगरपालिका १९ मा वडाध्यक्षसहित एमालेको प्यानलै निर्वाचित

NIMB
Himalayan Bank

 

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १९ मा नेकपा एमालेका वडाध्यक्षसहित प्यानलै निर्वाचित भएका छन् । सोमबार विहान ५ बजे सम्पन्न महानगरको मतगणनाको परिणाम अनुसार वडा नम्बर १९ मा वडाध्यक्षमा एमालेका श्याम घिमिरे निर्वाचित भएका हुन् ।

वडा नम्बर १९ को मतपरिणामसँगै महानगरमा एमालेले जितको खाता खोलेको हो । घिमिरले नेपाली कांग्रेसका उदय राजवंशीलाई ८८ मतले पराजित गरेका हुन् ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारसँग २१ मतले पराजित भएका घिमिरेले यसपटक ९८७ मत प्राप्त गरी विजयी भएका हुन् । कांग्रेसका राजवंशीले ८९९ मत प्राप्त गरेका छन् ।
वडा सदस्यहरुमा एमालेकै निज नारायण राजवंशी, लक्ष्मण सरदार, महिला सदस्यमा लक्ष्मीदेवी राईनी र दलित महिला सदस्यमा खुस्बु विश्वकर्मा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा मत परिणाम घोषणा गर्न बाँकी छ ।

विराटनगर महानगरपालिकाको १, २, १६, १७, १८ र १९ को मतगणना शनिबार विहान १० बजेदेखि सुरु भएको थियो । १९ को गणना सकिएपनि अन्य वडाहरुको भने गणना जारी नै रहेको छ ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...