CG Electronics
IME Life
NIMB

अन्तराष्ट्रिय गुणस्तरको छबि बनाउदै सि.जी.ब्राण्ड

NIMB
Himalayan Bank

 

 

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स जगतमा सि.जी. ब्राण्ड एउटा छुट्टै पहिचानका साथ स्थापना गरिएको छ । सि.जी. ब्राण्ड विषेशगरी सम्पूर्ण नेपालीहरुलाई मध्यनजर गरि प्रिमियम प्रोडक्ट उचित बजेटमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो ।

ई.सं. २००५ देखि सि.जी.ले टेलिभिजन र डि.भि.डिहरु आफ्नै देशमा बनाउने र विक्री वितरण गर्न सुरु ग¥यो । आफ्नै देशमा बनाउने हुनाले सि.जी. मा नेपालीपन झल्किन्छ । सफलता पुर्वक सि.जी.ले आफ्ना सामाहरु बजारमा विक्री वितरण गर्न सुरु गरेपछि सि.जी.ले आफ्ना सामानहरुमा अझै बढि रेन्जहरु थप्दै गयो ।

जसमा होम इन्टरटेन्मेन्ट, होम अप्लाईनसेस, ए.सी., साना घरायसी सामानहरु, सि.एफ.एल. बल्भ, एल.ई.डि. टि.भी., एल.ई.डि. लाईटस्, अडियो सिस्टम, सोलार, चिम्नी जस्ता सामानहरु रहेका छन् । छोटो समयमा नै सि।जी।ले धेरै भन्दा धेरै सामानहरु आफ्नो ब्राण्डमा ल्याई फलस्वरुप नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बन्न सफल भयो ।

नेपालको एक मात्रै आई.एस.ओ. ९००१ः२०१५ बाट प्रमाणित सि।जी। ब्राण्ड, गुणस्तरिय सामान उचित बजेटमा उपलब्ध गराई प्रत्येक नेपालीको चहानालाई परिपुर्ती गर्ने सि।जी। ब्राण्डको प्रमुख दृष्टिकोण रहेको छ ।

नेपाली बजारमा लिडिङ ब्राण्ड र गौरभवान्तित नेपाली ब्राण्ड बन्ने उद्देश्यका साथ सि।जी। अगाडी बढिरहेको छ । प्रत्येक नेपालीको घर घरमा सि।जी। ब्राण्ड पु¥याउने यसको प्रमुख उद्देश्य रहेको छ ।

आफ्नो लगनशिलता र अथक मेहनतको साथ सि.जी. ब्राण्ड आज नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड बन्न सफल भएको छ । हल सि.जी.मा ५०० वटा भन्दा बढी लाईनअपमा सामानहरु उपलब्ध छन् । यी सामानहरु विक्री वितरण गर्न सि.जी.ले आफ्नो डिलर नेटवर्क पनि विस्तार गरेको छ ।

नेपाल भरि ५०० भन्दा बढी डिलरहरु सक्रियताका साथ सि.जी. सँग अबद्ध छन् । करिब २०० भन्दा बढी सर्भिस सेन्टरहरु रहेको हुनाले ग्राहक महानुभावहरुलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । सि.जी.का सामानहरु उचित मुल्यमा गुणस्तर युक्त भएकै कारण आज सफल भएको छ । सि.जी. ब्राण्ड सफल हुनुमा सि.जी.का सम्र्पुण डिलरहरुलाई र सि.जी. सँग अबद्ध रहेर काम गर्नेहरुलाई नै सि.जी. आफ्नो सफलताको करक मान्दछ ।

त्यस्तै, सि.जी. ले हाल सम्म आफ्नै नेपाल भरि १३ ओटा डिजिटल सोरुमहरु पनि खोलिएको छ । जहांबाट तपाईहरुले सि।जी।का कुनै पनि इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्न सक्नुहुनेछ । सि.जी. बाण्डको बारेमा बृस्तित रुपमा जानकारी लिनको लागि सि.जी.ले आफ्नो छुट्टै www.cginspiringlife.com  नामक वेभसाइट पनि बनाएको छ । जहां बाण्डको बारेमा मात्र नभई सामानहरुको विशेषता, यसको मूल्य, रंग, साईज आदि जस्ताको बारेमा सम्पूर्ण जानकारी दिईएको छ ।

सि.जी. ब्राण्डलाई अझै माथि लैजाने उद्देश्यले हालै सि.जी.ले सि.जी ब्राण्डमा सिग्नेचर सिरिज “ सि.जी. मेरिडिया” ल्याएको छ । यो सिरिजमा टि.भी., वासिङ मेसिन, ए.सी., रेफ्रिजेरेटर, भ्याकुम, राईसकुकर, इन्डक्सन, ग्याँस स्टभ, पंखा, एयर प्रायर जस्ता प्रिमियम प्रोडक्टहरु आईसकेका छन् भने, अरु पनि प्रोडक्टहरु ल्याउने क्रम जारी नै रहेको छ ।

यी प्रोडक्टहरु देख्दा निकैनै आकर्षक र यसमा विशेषताहरु पनि निकैनै आकर्षक रहेको कारण यी प्रोडक्टहरुलाई सि.जी.ले आफ्ना प्रिमियम प्रोडक्टको सिरिजमा राखेको छ । अब नेपालीहरुले यी प्रोडक्टहरुको प्रयोगहरुबाट अन्तराष्ट्रिय ब्राण्डको अनिभुति प्रप्त गर्ने छन् ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...