CG Electronics
IME Life
NIMB

यस्तो छ आजदेखि लागू हुने तीन सरकारी बैंकको नयाँ ब्याजदर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात भदौ १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले अन्य सबै खातामा साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ छ । तर, स्थागत मुद्दती निक्षेपको भने ब्याज १ प्रतिशतले घटाएको छ ।

नयाा ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज पाईनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ । बैंकको आधार दर ७.८६ प्रतिशत रहेको छ ।

नेपाल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक
नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरको छ । बैंकले विभिन्न खातामा आज अर्थात भदौ १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म , रेमिट्यान्स बचत खातामा ९.०३ प्रतिशत र मुद्दति खातामा १२.०३ प्रतिशत ब्याज दिने छ । बैंकको आधार दर ७.९९ प्रतिशत रहेको छ ।

कृषि विकास बैंकको नयाँ ब्याजदर
कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । भोलि अर्थात भदौ १ गतेदेखि लागू हुने गरि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.१० प्रतिशतसम्म ब्याज दिनेछ ।

यस्तै, बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ९.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म, रेमिटान्स मुद्धती निक्षेपमा १२.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...