CG Electronics
IME Life
NIMB

सोल्टी होटलले चौथो त्रैमाससम्म कमायो ३० करोडभन्दा बढी नाफा

NIMB
Himalayan Bank

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सोल्टी होटल लिमिटेडले रू. ३० करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म रू. २२ करोड ४९ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्षभने खुद नाफा गर्न सफल भएको हो । गत वर्ष कम्पनीको कुल आम्दानी २०२ प्रतिशत बढी भएकाले खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष रू. ४५ करोड ३९ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. १ अर्ब ३७ करोडभन्दा बढी कुल आम्दानी गरेको हो ।
कम्पनीको कुल खर्च पनि अघिल्लो वर्षभन्दा ६७ दशमलव ९४ प्रतिशत बढी रू. १ अर्ब ५ करोड भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार छ । रिटेन्ड अर्निग रकम अघिल्लो वर्षभन्दा ५१ प्रतिशत बढी रू. ८९ करोड १२ लाख ९५ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५८ र प्रतिशेयर नेटवर्थ रू. २० दशमलव ५८ छ ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...