CG Electronics
IME Life
NIMB

रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । रिलायन्स लाइफको रिलायन्स लाइफको अभिकर्ता सम्मान र उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। रिलायन्स साथी सम्मान कार्यक्रम ईटहरीमा भव्यताका साथ सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

प्रदेश नम्बर १ मा भएको कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा कम्पनीको डिसिईओ निराजन कंडेल र चिर्फ विजनेस अफिसर सूर्य प्रसाद गुप्ता र मेटिभेसनल टेनर विजि रेग्मी प्रदेश नम्बर १ का प्रदेश प्रमुख, एशिया म्यानेनजर र एजेन्सीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मेटिभेसनल टेनर विजि रेग्मीले दिएका थिए । भने कार्यक्रममा उत्कृष्ट तीन अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट प्रिमियम कलेक्सन गर्न सफल भएका एवं एमडिआरटीमा अन्तराष्ट्रिय कन्र्फेसमा सहभागी भएर आएका नमिता न्यौपानेलाई पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट मन्दिरा कोइराला र तिर्थ घिमिरेलाई सम्मान गरिएको थियो ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...