CG Electronics
IME Life
NIMB

सेल्सबेरी डिपार्टमेन्टल स्टोरको चाडपर्वलाई लक्षित योजना अन्तर्गत रुवेश राणाले जिते १ तोलाको छड्के तिलहरी

NIMB
Himalayan Bank

काठमाडौँ । सेल्सबेरी डिपार्टमेन्टल स्टोरले चाडपर्वलाई लक्षित गरेर ल्याएको योजना अन्तर्गत रुवेश राणाले १ तोलाको सुनको तिलहरी जितेका छन् । सेल्सबेरीले भदौ १ देखि ३१ गतेसम्मका लागि ल्याएको योजना अन्तर्गत राणाले सुनको तिलहरी जितेका हुन् ।

कम्पनीले तीजलाई लक्षित गरेर ४ हप्ता ४ छड्के तिलहरी योजना सार्वजनिक गरेको थियो । खासगरी कम्पनीले सामान किनेबापत फोन पे मार्फत भुक्तानी गर्ने ग्राहकलाई लक्की ड्र मार्फत सुनको तिलहरी दिने योजना ल्याएको थियो ।
यही योजना अन्तर्गत राणाले पहिलो तिलहरी जितेका हुन् । अब सेल्सबेरीको योजनाअनुसार ३ हप्तामा ३ वटा सुनको तिलहरी जित्ने अवसर रहेको कम्पनीको भनाइ छ । राणाले सातदोबाटो स्टोरबाट किनमेल गरेपछि फोन पे मार्फत भुक्तानी गरेका थिए ।

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

जी.ओ.अटोमोबाइल्सको नयाँ योजना : दैनिक ५२० रुपैयाँ...

वि.सं.२०८३ असार २५ बिहीवार २०:४०

काठमाडौं। गोल्छा अर्गनाइजेशन अन्तर्गतको जी.ओ.अटोमोबाइल्स प्रा.लि.ले नेपालकै सबैभन्दा कम्प्याक्ट तथा...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...