Dish Media Network
global ime bank
machapuchhare  bank

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन गरिएको रारा राष्ट्रिय म्यूजिक अवार्ड(२०७९ भव्यताको साथ् समपन्न भएको छ । समारोहमा नेपाली गीत संगीतमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मानित गरिएको थियो । विशिष्ट सङ्गीतकाररगायक शम्भुजीत बास्कोटा, मौलिक देउडाका अग्रज गायकरसङ्गीतकार संस्कृतीविद्व नन्दकृष्ण जोशी, वरिष्ठ समाजसेवी ज्ञानेन्द्र श्रेष्ठ रास्ट्रपतिबाट सम्मानित हुनुभएको छ।

 

कर्णाली कलाकार समाज तथा कनका सुन्दारी फिल्मस प्रा।लि।द्वारा आयोजित उक्त कार्यक्रममा विबिध मौलिक प्रस्तुतिहरूको साथै गीत सङ्गीतका ४७ विधाका विजेताहरूलाई अवार्ड प्रदान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष पदम रोकायले जानकारी गराउनुभएको छ। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मौलिक कला संस्कृती र कलाकारहरू प्रती सधैं सम्मान तथा सहयोग रहने बताउनुका साथै कार्यक्रम आयोजकलाई विशेष धन्यवाद दिनुभएको थियो ।

ADBL
prabhu bank

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना सुरु

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:०७

  काठमाडौं । नेपाल चलचित्र कलाकार संघको मतगणना सुरु भएको...

बैंकको व्याजदर विरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन : बैंक नै बन्द गर्ने चेतावनी

बैंकको व्याजदर विरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन...

वि.सं.२०७९ चैत ४ शनिवार १८:३०

काठकाडौं । बैंकको चर्को व्याज दर र ज्यादती बढेको भन्दै...