Dish Media Network
global ime bank
machapuchhare  bank

फोटोनको १४ र १७ सिटर  इलेक्ट्रिक  भ्यान काठमाडौँमा

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान नेपाल भित्रिएको छ। १४ र १७ सिट क्षमतामा उपलब्द यी भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको कम्पनि ले जनाएको छ ।

FOTON EV भ्यानलाई TÜV Rheinland, जर्मनीको एक प्रसिद्ध स्वतन्त्र परीक्षण, निरीक्षण र प्रमाणीकरण संस्था, जुन WVTA का लागि तोकिएको प्राविधिक सेवा प्रदायक पनि हो, द्वारा युरोपेली सम्पूर्ण सवारी साधनको प्रकारको स्वीकृति प्रमाणपत्र दिइएको छ।

 

कम्पनिका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH  छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५  किलोमिटरसम्म छ ।  यसको ८५ KW पावर तथा २९० nm टर्क छ  भने  फोटोनका भ्यानहरु  घरमा पनि  चार्ज गर्न सकिनेछ।  यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू सैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स  र अन्य संस्थाहरूका लागि उपयुक्त छन् जसले मानिसहरूलाई वातावरणमैत्री तरिकाले ढुवानी गर्ने  विश्वास छ ।

 

दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न  एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि पनि प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्वपूर्ण कदम हो ।

‘फोटोन मोटर्सको विद्युतीय यात्रुवाहक भ्यानलाई नेपालमा  ल्याउन पाउँदा हामी हर्षित छौं,’ एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका सीईओले भने । “यी सवारी साधनहरू सहरका मानिसहरूलाई भरपर्दो र प्रभावकारी यातायातको माध्यम प्रदान गर्नका लागि डिजाइन गरिएको हो, साथै उत्सर्जन घटाउन र वातावरण संरक्षण गर्न पनि। हामी विश्वस्त छौं कि फोटोनका इलेक्ट्रिक भ्यानहरुले उपभोक्ताको मन जित्ने छन् ।”

 

फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौंमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन्। सम्पर्क MAW Vridhi कमर्शियल भेइकल्स प्रा. लि. को सोरुम तथा डिजिटल माध्यमबाट बुकिंग गर्न सकिन्छ ।

ADBL
prabhu bank

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा बेस्ट इन सेगमेन्ट ‘५ वर्षको वारेन्टी’

अशोक लेल्यान्डको लाइट कमर्सियल भेइकल ‘दोस्त’ मा...

वि.सं.२०७९ चैत २ बिहीवार २२:५४

    काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई...

एमभी दुगड ग्रुपले ल्यायो इन्डोनेसियन इलेक्ट्रिक स्कुटर जेसिस्ट्स नेपाली बजारमा

एमभी दुगड ग्रुपले ल्यायो इन्डोनेसियन इलेक्ट्रिक स्कुटर...

वि.सं.२०७९ फागुन २९ सोमवार १७:१३

    काठमाडौं । नेपाली बजारमा जेस्टिस् इभी स्कुटर सार्वजनिक...

एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा

एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा

वि.सं.२०७९ फागुन २८ आइतवार ०८:३३

    काठमाडौं । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक...

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक, मूल्य कति ?

सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा...

वि.सं.२०७९ फागुन २७ शनिवार १०:०५

    काठमाडौं । सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू...

हुण्डाईको ग्रान्ड आई १० निओस मोडल सार्वजनिक

हुण्डाईको ग्रान्ड आई १० निओस मोडल सार्वजनिक

वि.सं.२०७९ फागुन २० शनिवार १२:२७

  काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले...