CG Electronics
IME Life
NIMB

हिन्डनबर्ग रिपोर्टका कारण एलआईसीलाई ठूलो झटका

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । हिन्डनबर्गले आफ्नो प्रतिवेदनमा अदानी समूहलाई ‘कर्पोरेट जगतमा सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको छ। अदानी समूहको सबैभन्दा ठूलो कम्पनी अदानी इन्टरप्राइजेजको एफपीओ सुरु हुन लागेको बेला यो आरोप लागेको हो ।

 

यो रिपोर्टका कारण अदानी समूहको बजार पुँजीकरण शुक्रबार एकै दिनमा ३।३७ लाख करोड भारतीय रुपैयाँले घटेको इन्डियन एक्सप्रेसले आफ्नो रिपोर्टमा बताएको छ । यसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन अर्थात एलआईसीले यसको मार खेप्नुपरेको छ । यसका कारण देशको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीले १६, ६२७ करोड रुपैयाँ गुमाउनु परेको छ । अदानी समूहका शीर्ष पाँच कम्पनीहरूमा एलाआईसी सबैभन्दा ठूलो स्वदेशी (गैर–प्रवर्द्धक) लगानीकर्ता हो।

 

केबल दुई दिनमा, अदानी समूहका कम्पनीहरूमा एलआईसीको लगानीको मूल्य २२ प्रतिशतले घट्यो। शुक्रबार यसको मूल्य ७२,१९३ करोड रुपैयाँ थियो तर मंगलबार (शनिबार र आइतबार शेयर बजारमा कारोबार बन्द) ५५,५६५ करोड रुपैयाँमा झरेको थियो । शुक्रबार पनि एलआईसीको सेयर मूल्य ३.५ प्रतिशतले घटेको छ भने दुई दिनमा यो ५.३ प्रतिशतले घटेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...