CG Electronics
IME Life
NIMB

इन्टरनेट सेवा प्रदायक संघको २२ औं साधारण सभा, नयाँ कार्यसमिति चयन

NIMB
Himalayan Bank

 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को २२ औं साधारण सभा सम्पन्न भएको छ।

संघले सोमबार आयोजना गरेको उक्त सभामा नयाँ कार्यकारी अध्यक्षसहित ९ सदस्यीय कार्यकारी समिति चयन गरेको छ।

आइस्पानको अध्यक्षमा सुधिर पराजुली पुनः दोहोरिएका छन्। त्यस्तै संघको उपाध्यक्षमा मनोज अग्रवाल,महासचिवमा नविन कुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।

संघको सचिवका रुपमा भने सुरेन श्रेत्री र कार्यकारी सदस्यहरूमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा छन्। त्यसैगरी नयाँ कार्यकालको लागि सल्लाहकारहरूमा बिनय बोहारा, बिनय साउद र प्रमेश खरेल छन्।

 

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...