Dish Media Network
global ime bank
machapuchhare  bank

गाभिए दुइ इन्स्योरेन्स कम्पनी : सगरमाथा र लुम्बिनीको एकीकृत कारोबार सुरु

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत ११ महिनाअघि सुरू गरेकाे मर्जर अभियान सफल भएकाे बताउँदै मर्जरले बीमा कम्पनीहरूकाे क्षमता अभिबृद्दि गरेकाे बताएका छन् । अध्यक्ष सिलवालले कम्पनीहरू ठूला भइसकेकाेले अब कर्मचारीहरूकाे क्षमता अभिबृद्दि गर्न कम्पनीलाई निर्देशन दिएका छन् ।

 

आजदेखि एकीकृत काराेबार गरेकाे सगरमाथा लुम्विनी इन्स्याेन्स कम्पनीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रमा फाेर्सफूल मर्जर गरिएकाे बताए । अध्यक्ष सिलवालले मर्जरबारे भावी सन्ततीले भविष्यमा राम्राे काम गरेकाे भनेर पक्कै सम्झने बताए । उनले क्षमता अभिबृद्दिकाे बाटाे खुलेकाे समेत बताएका छन् ।

 

अध्यक्ष सिलवालले भने ‘पुजिबृद्दि समयकाे आवश्यकता हाे । सशक्त कम्पनीहरू बन्लान भनेर मर्जर गरिएकाे हाे । नियामकले जथाभावी निर्णय गर्दैन । बिश्लेषण गरेर नै नयाँ निर्णयहरू गरेका छाैं ।

 

अध्यक्ष सिलवालले बीमाकाे दावी भुक्तानी छिटाे र छरिताे गर्न आह्ववान ३० हजार रूपैया क्लेम लिन शाखाबाट नहुने अवस्था अन्त्य हुनुपर्ने समेत बताए। ‘जति बढि क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पाेर्टफाेलियाेकाे क्लेम दिदैन अब पाेर्टफाेलियाे राेक्छाैं’ अध्यक्ष सिलवालले भने ।

 

एकीकृत कम्पनी सगरमाथा लुम्विनी इन्स्याेरेन्स कम्पनीका अध्यक्ष मनाेहरदास मुलले क्षेत्रकाे दीगाे बिकासमा मर्जरकाे विशेष भूमिका रहेकाे बताए ।

 

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५९

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट...

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौ

वि.सं.२०७९ चैत ७ मंगलवार १८:५५

  काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई संस्थासँग सम्झौता गरेको...