CG Electronics
IME Life
NIMB

काङ्ग्रेसलाई एमाले सचिव भट्टराईको व्यङ्ग्य : प्वाल परेको ढोक्सा थाप्यो धेरै दिन टिक्दैन्

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्राईले, काङ्ग्रेसले प्वाल परेको ढोक्सा थापेको टिप्पणी गरेका छन् ।

आज शुक्रबार संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग बोल्दै उनले, यो गठबन्धन धेरै दिन नटिक्ने उनको टिप्पणी छ ।

उनले भने ‘काङ्ग्रेसले ढोक्सा थापेको छ तर तलतिर प्वाल भएको थाप्यो धेरै दिन टिक्दैन् ।’
जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न नसक्ने उनको तर्क छ । प्रचण्डप्रति अब जनताको विश्वास नहरेको उनको दाबी छ ।

‘जनताले अविश्वास गरेकोलाई के को विश्वास, प्रचण्ड प्रति जनताको विश्वास नै छैन् । विश्वासको मत लिए पनि त्यो सरकारको केही मतलब नै छैन् । जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न सक्दैन् । का का को नुन खाको छ, त्यो नुनको सोजो गर्नुपर्छ ।’

संविधानको परिपालना गर्ने राष्ट्रिय एकता सम्बोधन गर्ने र मुलुकक व्यवस्थाको अभिभावकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिले गर्ने व्यवस्था रहेको हुँदा उक्त व्यवस्थालाई कर्यान्वयन गर्ने शिलशिलामा यो निर्वाचन भएको उनको भनाई छ ।

यसले हाम्रो मुलुकको संविधानलाई अझै सबल, सुदृढ बनाउनुका साथै हाम्रो देशको लोकतान्त्रीक प्रक्रियालाई बलियो बनाउने काम गर्ने उनको भनाई छ ।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...