CG Electronics
IME Life
NIMB

सरकार स्थिर भएमात्रै मूलुकले राम्रो नतिजा पाउँछ : मन्त्री मोदी

NIMB
Himalayan Bank

 

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले स्थिर र स्थायी सरकारबाट मात्रै मूलुकको विकास निर्माणमा राम्रो प्रगति हुनसक्ने बताएका छन् । सरकारले पूर्णकार्यकाल काम गर्ने वातावरण बन्यो भने मात्रै परिणाम देखाउन सकिने उनको भनाई छ ।
नयाँ बानेश्वरस्थित हलमा भएको उपराष्ट्रपतिको मतदानपछि मन्त्री मोदीले सरकार स्थिर रहिरह्यो भने सोचे जस्तो परिणाम दिन सकिने बताएका हुन् ।

उनले भने , हामी जहाँ छौ जुन तरिकाले काम गरिरहेका छौ । हाम्रो मन्त्रालयको कुरा गर्दा दुई महिनामा हामीले सुधार गरेका छौ ।

सुशासनको कुरामा दुर्गम ठाउँमा जान नचाहने, सरल र सुविधा भएको ठाउँमा जान चाहने कर्मचारीलाई दुर्गम ठाउँमा पनि जानु पर्छ भनेर प्रोत्साहित गरेका छौ । हामीले जनता को सेवा प्रवाह गर्ने भएकोले यस विषयमा प्राथमिकता मा हामी लागेका छौ ।

उनले सब भन्दा महत्वपुर्ण जिम्मेवारीको रुपमा सधिय निजामती ऐन ल्याउनु पर्नेमा जोड दिएका छन् ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...