CG Electronics
IME Life
NIMB

महालक्ष्मी लाइफ इन्स्योरेन्सले विपन्न परिवारका ५० जनालाई बीमा पोलिसी उपहार

NIMB
Himalayan Bank

 

काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एजेन्सी रिफ्रेसमेन्ट रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवल शाखासँग समन्वय गरेर सेवाग्राहीलाई उत्प्रेरित तथा लाभान्वित हुनेगरी शनिबार स्थानीय ४० बढी अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

चन्द्रौटामा एक कार्यक्रमको बीच शिवराज नगरपालिकाका विपन्न ५० जनालाई उपहारस्वरुप बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर तथा चन्द्रौटामा रहेको जस्मिन मनि ट्रान्सफरका सञ्चालक समेत रहेका आर्यन खानले ५० जनाको प्रतिव्यक्ति दुई लाख रकम बराबरको बीमा गरेको बताए । बचत गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो प्रभावकारी योजना ल्याएको उनले बताएका हुन् ।

आम नागरिकलाई राहत होस भन्ने हेतुले पहिलो किस्ता आफ्नो व्यक्तिगत खर्चमा बीमा गरिएको म्यानेजर खानले जनाए । यस क्षेत्रका विपन्न गरिब परिवारलाई आगामी महिना थप ५० जनाको जीवन बीमा उपलब्ध गराउने योजना रहेको उनको भनाइ छ । यसैबीच शिवराज नगरपालिकाका मेयर अजय थापाले जीवन बीमा सबैका लागि अपरिहार्य रहेको बताए । जीवन बीमाले बचत गर्ने विकाससँगै आर्थिकरुपमा सबल बनाउने जिकिर गर्दै क्षमताले भ्याएसम्म बीमा गर्न आग्रह गरे ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...