CG Electronics
IME Life
NIMB

सुदूरपश्चिम विद्यालयका १० आंगिक क्याम्पसमा स्ववियू निर्वाचन सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका १० आंगिक क्याम्पसमा आज बिहान ८ बजेबाट स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचन सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका अन्तरगतका आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा गत ५ चैतमा स्ववियू निर्वाचन भएको थियो । लगभग सबै क्याम्पसमा निर्वाचनको परिणाम आइसकेको छ । मत परिणाम अनुसार अधिकांश क्याम्पसमाा एमाले निकट अनेरास्ववियू र काँग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् । त्यसपछि माओवादि केन्द्र निटक अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन् ।

सुदूरपश्चिम विश्वविगद्यालयका आंगिक क्याम्पसमा पनि अनेरास्ववियू र नेवि संघकै उम्मेदवारबीच प्रतिष्पर्दा देखिन्छ । आंगिक कैलाली बहुमुखी क्याम्पसमा भने एमाले निकट अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी ) पार्टी निटक अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ । अन्य संगठनले एकल उम्मेदवारी दिएका छन् ।

विश्व विद्यालय अन्तरगका आंगिक क्याम्पसमा गत ५ चैतमै निर्वाचन मिति तोकिएको थियो । तर, अन्तगरिक विवादका कारण निर्वाचन हुन सकेको थिएन ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...