CG Electronics
IME Life
NIMB

आमसञ्चारसँग सम्वन्धित कानून निर्माण प्राथमिकतामा परेन : महासंघ अध्यक्ष पोखरेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आम संञ्चारसँग सम्वन्धित संसदमा अड्किएको विधेयक चाँडोभन्दा चाँडो कानून निर्माण प्रकृयामा लैजान सरकारसँग माग गरेका छन् ।

सामुदायीक रेडियो प्रसारक संघ (अकोराब)को १७ औं साधारण सभा तथा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले संचार क्षेत्रसँग सम्वन्धित संसदमा रहेका विधेयक सरकारको प्राथमिकतामा नपरेको गुनासो गरे । यस्ता काम प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो कानून निर्माण गर्नु पर्ने उनको भनाई थियो ।

 

नेपालको पत्रकारिता क्षेत्रमा रेडियोलाई पनि समेट्ने गरी कानून निर्माण हुनुपर्ने उनको भनाई छ । आवश्यक कानून निर्माण नभए सञ्चार क्षेत्रले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताउँदै उनले निजी निर्माणलाई प्राथमिकता दिन राजनीतिक दललाई आह्वान गरेका गरे ।

त्यस्तै, उनले पहुँचको आधारमा विज्ञापन दिने प्रकृयाको अन्त्य गर्न समानुपातिक विज्ञापन प्रणलीको व्यवस्था गर्न समेत माग गरे ।

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...