CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ५ मंगलवार

skip this KENT :CG Electronics 6

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले छउपडि एण्ड मेन्सुरल हेल्थ हइजिन म्योनजमेन्ट प्रोजेक्टलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व एक्सन वर्कस नेपाल एनजिओले संचालन गरेको उक्त प्रोजेक्टलाई सहयोग गरेको हो ।

एक्सन वर्कस नेपालले सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका प्रोजेक्ट संचालन गर्दै आएको छ ।

संस्थाको अनुसार छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ ।

उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने संस्थाले जनाएको छ ।

चर्को गर्मीलाई मात दिन सीजी (CG) को ‘मेगा लन्च’: ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

चर्को गर्मीलाई मात दिन सीजी (CG) को...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२८

काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक...

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!” : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटरहरू

“गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!”...

वि.सं.२०८३ जेठ ५ मंगलवार १७:२३

  काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा...

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाई अन्तर्राष्ट्रिय...

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:४७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार...

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

सासा ट्राभल्सले पहिलो वार्षिकोत्सव भव्य रूपमा मनायो

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:२३

  काठमाडौं । युवा उद्यमी सोनी राणा नेतृत्वको सासा ट्राभल्स...

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६० ग्रोथ समिट सम्पन्न

‘एजेन्सी करियर बबाल छ’ नारासहित एडीएम ३६०...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:५६

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका...

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:४३

  काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार,...