IME Life
NIMB

वायुसेवा निगम आफ्नै कमाइमा बाच्नु पर्छ : नेता पौडेल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले, देशको राष्ट्रिय ध्वजा वहाक नेपाल वायु सेवा निगम आफ्नै कमाइमा बाच्नु पर्ने बताएका छन् । नेपाल वायुसेवा निगम कर्मचारी सङ्घको नवौँ केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले, राज्यको पैसामा निगम चल्ने नभई आफ्नै खुट्टामा उभिनु पर्ने बताए ।

उनले भने, ‘नेपालमा वायु सेवा निगम आफैँ सरभाईभ गर्ने स्थितिमा पुग्नु प¥यो । राज्यको पैसा गरिब नागरिकको लागि खर्च हुनु प¥यो शिक्षा स्वास्थ्यमा खर्च हुने स्थिति हुनु प¥यो । हामी कहाँ अधिकारको धेरै कुरा हुन थाल्यो अधिकारसँगै कर्तव्य र दायित्वको बारेमा गम्भीर हुन जरुरी छ ।’

अनौपचारिक क्षेत्रमा धेरै रकम दोहन भइरहेको बताउँदै उनले न्यूनतम ज्याला समेत निर्धारण गर्न नसकेको सङ्गठन आफैँ सक्षम बन्नुपर्ने तर्क राखे ।

श्रमजीवीका नाममा धेरै पार्टीहरू खुले पनि श्रमजिवीको मुख्य समस्या सम्बोधन गर्न कसैले नसकेको उनको भनाई छ ।

 

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...