IME Life
NIMB

समाजवादमाथि हमला गर्न सहकारीलाई विकृत बनाइयो : पोखरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख लीलामणि पोख्रेलले समाजवादलाई अगाडी बढाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित सहकारकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकास, समृद्धि र समाजवाद निर्माणका लागि उत्पादनको वृद्धिलाई मुख्य प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘समाजवादलाई अगाडी बढाउन उत्पादन कार्यलाई अगाडी बढाउनु पर्छ । मुलुकको आर्थिक समृद्धि, अर्थतन्त्रको विकास र समाजवाद निर्माण कार्यलाई महत्त्व दिनुपर्छ अनि देशलाई आर्थिक रूपमा सक्षम र आत्म निर्भर गराउन सकिन्छ ।

विश्व साम्राज्य बादले थोपरेको अर्थ व्यवस्थाले समाजवाद माथि गरेको हमला लाई चुनौती दिनको लागी अर्थतन्त्र विकासको लागी सहकारी आन्दोलनले मान्यताका साथ आयोजना गरेका हौ ।

यो प्रारम्भिक अभियान हो निष्कर्षमा पुराउन १ वर्ष लक्ष्य छ ।’
समाजमा सहकारीका बारेमा विभिन्न किसिमका विकृतिहरू फैलिएको भन्दै उनले विश्व पुँजीवादले समाजवादमाथि हमला गर्न सहकारीलाई विकृत बनाएको आरोप समेत लगाएका छन् ।

 

 

 

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...