CG Electronics
IME Life
NIMB

भारतको हिमाचल प्रदेशको धरमशालामा यहि अप्रील ५ देखि ९ तारिखसम्म सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । भएको एकुरेसी प्याराग्लाईडिङ प्री-वर्ल्ड कप प्रतियोगितामा शंखरापुरका बिजय चौलागाईंको टिम नेपालले (५०० युरो) रु.५० हजार नेपाली सहित प्रथम स्थान हासिल गरेको छ।सो प्रतियोगितामा “इन्डिभ्युजल” तथा “टिम बिधा” गरी दुबै बिधामा नेपाली खेलाडिले जितेका हुन।

टिम बिधामा नेपालका बिजय चौलागाईं,बिजय गौतम,विशाल थापा र सनिज थापा सहभागी टिमले(५०० युरो)रु.५० हजार सहित प्रथम स्थान हासिल गरेको हो।

त्यसैगरी अर्को टिम इक्यारो टिम नेपालले (३०० युरो)रु.३० हजार नेपाली सहित दोस्रो स्थान हासिल गरेको छ।सो टिममा नेपालका युकेश गुरुङ,सुरेन गुरुङ,अन्जन कुँवर र अमन थापा छ्न।
नेपाल,भारत,अमेरिका,स्पेन र नेदरल्यान्ड सहित ५ देशका करिव १२० जना खेलाडी उक्त प्रतियोगितामा सहभागी थिए।

सो प्रतियोगिताको पुरस्कार हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले बितरण गरेका थिए।त्यसैगरी सो प्रतियोगिताको सोलो पुरुषतर्फ नेपालका अमन थापाले (१६५० युरो) रु.१ लाख ६० हजार पुरस्कार राशी सहित प्रथम र विशाल थापाले (१०५० युरो) रु.१ लाख ५० हजार सहित दोश्रो स्थान हासिल गरेका छन।त्यसैगरी सोलो महिलातर्फ नेपालकि रिता थापाले (३०० युरो) सहित दोश्रो स्थान हासिल गर्न सफल भईन।

केही महिना अगाडि मात्र पोखरामा भएको प्याराग्लाईडिङ दुर्घटनामा परी एक जनाको मृत्यु भएपश्चात् हाल नेपालमा प्यराग्लाइडिङको सोलो उडान बन्द भएकाले प्याराग्लाईडिङको प्रशिक्षणमा समस्या परेको शंखरापुरस्थित शंखरापुर प्याराग्लाईडिङका संचालक पाईलट बिजय चौलागाईले बताए।

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...