CG Electronics
IME Life
NIMB

एफएनसीसीआई चुनावमा मत गणना जारी : बस्तुगतमा ५० मत गन्दा नरेशलाल सबैभन्दा अगाडि

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगतको मतगणनाको ५० वटा मतगणना भएको छ ।

बुधबार राति १० बजेसम्मको मत परिणाम अनुसार, ५० मत गन्दा बस्तुगतर्फ अच्युत गुरागाईं १६, अरनिको राजभण्डारी २८, अशोक शर्मा २५, इन्द्र खनाल २४, ऋतेश लामिछाने २९, कमला श्रेष्ठ २५, किरण कुमार डंगोल २६, खुमबहादुर सुवेदी २१, बोजराज कटुवाल २४, डा. सुबोधकुमार गुप्ता ३०, दिनेशकुमार चुके १९, देवेन्द्रबहादुर खड्का १५ ,धुब्रबहादुर गौतम ८, नरेशलाल श्रेष्ठ ३५, नवराज कुँवर १९, नानीराज घिमिरे २८, पशुपतिदेव पाण्डे २५, भक्तबहादुर हमाल २८, मनोज अधिकारी ३०, महेन्द्रबहादुर चित्रकार १५, मीनमान श्रेष्ठ २५, रविन पुरी ३१, राजकुमार कार्की राजु २७ ,रामेश्वर शाह १८, लिलेन्द्रप्रसाद प्रधान ३२, शिव प्रसाद घिमिरे ३३, शोभा जावाली ३० र हरिबहादुर कार्कीले ३३ मत पाएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी मत गणनामा बस्तुगत, जिल्लानगर र एशोसिएटको मतगणना भइरहेको हो ।

बस्तुगततर्फ शतप्रतिशत १ सय २३ मत खसेको छ। बस्तुगततर्फ १४ जना कार्यसमिति सदस्यको पनि मतगणना हुनेछ।

बस्तुगततर्फ अन्जन श्रेष्ठको तर्फबाट मनिषलाल प्रधान, उमेशलाल श्रेष्ठको तर्फबाट हेमराज ढकाल र रामचन्द्र संघईको तर्फबाट सुकुन्तलाल हिराचन उपाध्यक्षको चुनावी मैदानमा छन् ।

जिल्लानगरमा अन्जनको तर्फबाट अरुण सुमार्गी, उमेशलालको तर्फबाट दिनेश श्रेष्ठ र संघईको तर्फबाट सुरकृष्ण श्रेष्ठ उपाध्यक्षमा चुनाव लडेका छन्।

एशोसिएटमा अन्जन र उमेशलालबाट साझा उम्मेद्वार भरत आचार्य र संघईको तर्फबाट जोत्स्ना श्रेष्ठ उपाध्यक्षमा चुनावी प्रतिश्पर्धामा छिन् । वरिष्ठ उपाध्यक्ष कसैले पनि ५१ प्रतिशत मत नल्याए दोस्रो चरणको निर्वाचन भोली बिहिबार नै हुनेछ ।

 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...