CG Electronics
IME Life
NIMB

दक्षिण एसियाली किसान मञ्चको ९ सदस्यीय नयाँ नेतृत्व चयन

NIMB
Himalayan Bank

 

 

 

काठमाडौं । भएसँगै अखिल नेपाल किसान महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ ।

अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन र दक्षिण एसियाको किसान आन्दोलनको कार्यदिशाबारे काठमाडौँमा पत्रकार सम्मेलन गर्दौ महासंघका अध्यक्ष डा.प्रेम दंगालले भने, “एफडीआईलाई नरोक्दा उनीहरूको उत्पादनले बजार कब्जा गर्ने र नेपालका साना उत्पादकहरूको दैनिक जीवन नै जोखिममा पर्ने देखिन्छ ।

त्यसकारण यसलाई रोक्नको लागि महासंघको तर्फबाट दबाब दिने छौं ।’’ सरकारले नीति तथा कार्यक्रमहरू ल्याउँदा किसानका समस्यादेखि मागहरूलाई सम्बोधन गर्ने कार्यक्रमहरू ल्याउन सरकारलाई पटकपटक साथ दिएको दंगालले बताए ।

आयोजनामा भएको दक्षीण एसियाली किसान सम्मेलन झापाले ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्षमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगाल, उपाध्यक्षमा बंगलादेशबाट निमाइ गांगुली तथा भारतबाट एक उपाध्यक्ष र सदस्यको नाम पछि पठाउने गरी निर्णय गरिएको छ ।

महासचिवमा पाकिस्तानका तारिक महम्मद, सचिवमा भारतका पिभि रामाराज सुन्दर र श्रीलंकाकी सिवानी दिपा र सदस्यमा नेपालबाट अखिल नेपाल किसान महासंघकी उपमहासचिव सरिता भुसाल र वंगलादेशबाट परेशरन्जन खार निर्वाचित भएका छन् ।

झापाको झिलझिलेमा भएको सम्मेलनको उद्दघाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ओलीले विश्वव्यापीकरण र उदारवादी अर्थनीतिका कारण किसानका अधिकारहरु हनन् हुँदै गएको सन्दर्भमा आयोजित सम्मेलनले दक्षीण एसियाका किसानहरु एकजुट हुनु पर्नेमा जोड दिए ।

सम्मेलनमा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका किसान नेताहरु सहभागीता रहेको थियो । सक्रममा यसैवर्ष आयोजना गरिने समूह २० देशहरुको भारतमा हुने सम्मेलनका क्रममा किसानका समस्या उठाउने, किसानका मुद्धाहरु दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा प्रस्तुत गर्ने समेत कार्ययोजना बनाई सम्मेलनले झापा घोषणापत्र जारी गरेको छ ।

अखिल नेपाल किसान महासंघले संघले कृषिको प्राथमिक उत्पादनमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रोक्न गर्न माग गरेको छ । अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महाधिवेशन गत चैत्र ३० देखि बैशाख २ गतेसम्म झापाको दमकमा सम्पन्न भएको थियो ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...