IME Life
NIMB

नेपाल एयरलाइन्स सञ्चालन मुनाफामा, विमान खरिद गर्दा लिएको कर्जा धमाधम चुक्ता गर्दै

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल एयरलाइन्स सञ्चालन मुनाफामा गएपछि एक वर्षको अवधिमा २ अर्ब ९४ करोड बढी सावाँ ब्याज भुक्तानी गरेको जनाएको छ ।

नेपाल वायुसेवा निगमको तर्फबाट प्रवक्त रमेश पौडेलद्वारा जारी विज्ञप्ति अनुसार निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज चुक्ता गरेका छ ।

 

विज्ञप्तिमा जनाइए अनुसार गत असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुषमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको छ ।


निगम अहिले मुनाफामा सञ्चालनमा रहदा उडान र ग्राउण्ड ह्याण्डलिङबाट कमाई राम्रो गरिरहेकोले ऋषको सावा व्याज तिर्न सक्षम भइरहेको छ ।

निगमले अहिले दुई न्यारो बडी र दुई वाडड बडी विमान खरिद गर्दा लिएको कर्जा चुक्ता गर्दै आएको छ ।
विश्वव्यापीरुपमा फैलिरहेको कोरोना महामारीले कन्तविजोग अवस्थामा पुगेको निगम अहिले सुखद चरणमा फर्कने प्रयासमा छ ।

कोरोना महामारीका कारण व्यापारमा ठूलो असर पर्दा कुनै पनि व्यवसायिक गतिविधि नभएको भन्दै निगमले सो अवधिको ब्जाज, हर्जाना र पेनल छुट एवं किस्ताको संख्या वृद्धि नगरी कर्जा भुक्तानीलाई सहज बनाइदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...