CG Electronics
IME Life
Ncell NPL

आज १७औं लोकतन्त्र दिवस : मुलुकभर विविध कार्यक्रमसहित मनाइदैं

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । १७औं लोकतन्त्र दिवस आज९सोमवार० विभिन्न कार्यक्रमको आयोजना गरी देशभर हर्ष एवं उत्साहका साथ मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०६१ माघ १९ गते शासन सत्ता आफ्नो हातमा लिएपछि दलहरुको आन्दोलन उत्कर्षमा पुगेको थियो ।

 

त्यसबेला सडकमा आन्दोलनरत सात दल र भूमिगतरुपमा सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भएको थियो । यही समझदारीको बलमा उभिएका आन्दोलनले राजाको हातमा पुगेको शासन फिर्ता मात्र लिएन देशमा गणतन्त्र पनि स्थापना गरेको थियो ।

 

यही समझदारीको बलमा २०६२÷६३ सालमा भएको आन्दोलनले वैशाख ११ गते सफलता हात पारेको थियो । पूर्व राजा शाह जनताको अगाडि झुक्न विवश भएको वैशाख ११ गतेको दिनलाई हरेक बर्ष लोकतन्त्र दिवसकोरुपमा मनाइदै आएको छ ।

 

यही अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेताहरुले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्रप्रति थप सचेत रहनु पर्ने अवस्था आइपरेको उल्लेख गरेका छन् । आजै देशभर बिभिन्न कार्यक्रम गरेर लोकतन्त्र दिवस हर्ष एवं उल्लासका साथ मनाइदै छ ।

 

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...