CG Electronics
IME Life
NIMB

सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकारिता क्षेत्र सुधारका लागि पत्रकार सुध्रिनु पर्छ : प्राध्यापक, संचारविद्, पी खरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । प्राध्यापक तथा संचारविज्ञ परशुराम खरेलले, नेपाली पत्रकार र पत्रकारिता क्षेत्रमा व्यापक सुधारको आवश्यकता औल्याएका छन् ।

विगतको तुलनामा नेपाली पत्रकारिता क्षेत्र, प्रेस स्वतन्त्रताको क्षेत्रमा व्यापक सुधार भएपनि, यतिले मात्रै नपुग्ने उनको भनाई छ । पार्टीका पत्रकारको हालिमुहाली रहुन्जेल पत्रकारिता क्षेत्रको सुधार कठिन हुने उनले बताए । पत्रकारको न्यूनतम योग्यता समेत तोकिनु पर्ने भन्दै उनले भने ‘ पत्रकारहरुको छुट्टै एउटा संगठन निर्माण आवश्यक छ ।

जसले निश्पक्ष रुपमा काम गर्न सकोस् । पत्रकारितासंग सम्बन्धित हालका संघ संस्थालाई पनि त्यसबाट त्रास पैदा हुन्छ र आफै राम्रो काम गर्न सुरु गर्छन् ।

 

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...