CG Electronics
IME Life
NIMB

प्रतिष्ठानहरुमा बजेट बढाउन पूर्वप्रधानमन्त्री खनालको सरकारलाई सुझाव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रज्ञा प्रतिष्ठानहरुको बजेट बढाउन सरकारलाई सुझाव दिएका छन् ।

आईतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना भएको चित्रकला तथा वृतचित्र प्रर्दशनीको समुद्घाटन समारोहमा उनले कलाकारलाई प्रोत्साहन गर्न बनाईएका प्रतिष्ठानहरुमा कार्यक्रम, नीति तथा बजेटको कमि भएको भन्दै बजेट बढाउन सरकारलाई सुझाव दिए ।

उनले भने, ‘कलाकारलाई आवश्यक सुविधाहरु , सहुलियतहरु र प्रोत्साहन कसरी दिने भन्नेबारे अगाडी बढाउन आवश्यक छ । तीनवटा प्रज्ञा प्रतिष्ठान बनाएका छौँ। प्रोत्साहनकै लागि तर प्रतिष्ठानहरुमा आवश्यक पर्ने कार्यक्रम, नीतिहरु र आवश्यक बजेटको कमि छ । आगामी दिनमा सरकारले यसलाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने आवश्यक छ ।’

देशलाई स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न र सम्पूर्ण हिसाबले समृद्ध बनाउन आवश्यक रहेको उनको भनाई छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...