CG Electronics
IME Life
NIMB

देशमै रोजगारीको व्यवस्था गर्न कुनै नेताको ध्यान गएन : नेता रिजाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले देशमा रोजगारी श्रृजना गर्नेतर्फ कसैको ध्यान नगएको स्वीकार गरेका छन् ।
शनिवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले गरेको ‘शहिद गंगालाल र परिवर्तनमा युवा’ विषयक अन्र्तक्रिया कार्यक्रममा रिजालले विप्रेषणले देश धानेको भन्दै रोजगारी श्रृजना गर्नतर्फ कुनै नेताको ध्यान नगएको बताए ।

विप्रेषणबाट प्राप्त २५ प्रतिशत जति कर राजस्वलाई रोजगारीको क्षेत्रमा लगाउन सक्नु पर्ने बताए ।
उनले भने ‘त्यसको मागलाई हामीले देशभित्र उत्पादन गर्ने बाटोमा जान सक्यौ भने हामीले अथाह रोजगारी सृजना गर्न सक्छौं । आजको दिनमा त्यतातर्फ ध्यान गएको छैन् म त्यसलाई स्वीकार गर्छु ।’

उनले रोजगारी श्रृजना भएन भनेर आफूभन्दा माथिका नेतालाई गाली गरेर नबस्ने भन्दै देशमा अहिल्यै पाँच, सात लाख रोजगारी श्रृजना गर्ने अवस्था नरहेको र कसैले गर्न नसक्ने स्पस्ट पारे ।

त्यस्तै, उनले शिक्षाको लागि मात्रै ६५ अरब बढी रकम बाहिरिएको प्रति चिन्ता व्यक्त गर्दै नेपाली शैक्षीक क्षेत्रको सुधारका लागि इमान्दार बहस आवश्यक रहेको धारणा राखे ।

‘एक सालमा पढ्न जाने विद्यार्थीले विदेशी मुद्रा सटहिका लागि लिएको सुविधा ६५ अरब बढी छ । नेपालमा सार्वजनिक शिक्षाको गुणस्तर निकै तल छ । त्यसलाई छिटो उकास्न पर्ने छ, जसका लागि निकै ठूलो मेहनत आवश्यक छ । शिक्षाको लागि बाहिर जाने बाध्यतालाई कम गर्न सकेनौ भने, कठिन हुन्छ । योबारे इमान्दार बहस जरुरी छ ।’

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...