CG Electronics
IME Life
NIMB

स्वास्थ्य क्षेत्रका हजारौं दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलबाड गर्यो : मन्त्री बस्नेत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रका हजारौ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको दावी गरेका छन् ।

सोमवार वीर अस्पतालले लिएको नयाँ नर्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले लामो समयदेखि ठूलो संख्यामा नियूक्ति गर्न नसकेर हजारौ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए ।

उनले भने,‘ स्टाफ नर्सहरुको महत्व स्वास्थ्य क्षेत्रमा निकैनै महत्वपूर्ण छ । सरकारले लामो समयदेखि यसरी ठूलो सङख्यामा नियूक्ति गर्न सकेको अवस्था छैन् । देशमा दक्ष जनशक्ति हजारौको सङख्यामा खेलवाड भएको अवस्था छ । वेरोजगार भएर बसेको अवस्था छ ।’

उनले दुःख गरेर पढेर पनि निजी अस्पतालमा ८ .१० हजारमा काम गर्नुपरेको अवस्थामा राज्यले दरबन्दी बढाएर चाहिने दक्ष जनशक्तिलाई ठीक ठाउँमा प्रयोग गर्न नसकेको गुनासो पोखे ।

उनले भने,दुःख गरेर यत्रो वर्ष पढेर । तपाईहरुले निजी अस्पतालमा ८ हजार १० हजारमा काम गर्नुपरेको छ, राज्यले यसको बारेमा जे गर्नु पर्ने हो त्यो गरेको छैन् । दरबन्दी बढाएर चाहिने दक्ष जनशत्तिलाई ठीक ठाउँमा प्रयोग गर्न सकेको छैन् ।’

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...