CG Electronics
IME Life
NIMB

मौद्रिक नीतिमा राष्ट्र बैंकलाई दवाबमा राख्न निजी क्षेत्र एक हुन्छ : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको सम्बन्धमा राष्ट्र बैंकलाई दवाबमा राख्न निजी क्षेत्र एक हुने बताएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर आफ कमर्श तथा नेपाल उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको मौद्रिक नीति अन्र्तक्रिया कार्यक्रममा उनले मौद्रिक नीतिमा निजी संघ एक भएर उभिने बताए ।

अध्यक्ष ढकालले भने, ‘हामीले राष्ट्र बैंकलाई विभिन्न समयमा सुझाव दिदै आएका छौं यो हाम्रो पहिलो सुरुवात होइन्।

म साथीहरुलाई भन्न चाहन्छु,आउने दिनमा चाहे मौद्रिक नीतिको कुरा होस् वा बजेटमा सुझाव दिने कुरामा किन नहोस हामी एउटै हिसावमा,एउटै आवाजमा राष्ट्र बैंकलाई दवाबमा राख्न चेम्बर, सिएनआई र एफएनसीसीआई अगाडि बढ्नेछ ।’

राष्ट्र बैंकले वर्किङ क्यापिटल गाइडलाइन बैंकहरूलाई नै नियमन गर्न दिनु पर्ने धारणा राखेका ढकालले मौद्रिक नीति, बजेट लगायतका विभिन्न कुरामा राष्ट्र बैंकलाई तीनै, संघ एकीकृत भएर आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरे ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...