CG Electronics
IME Life
NIMB

सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सकेन : पूर्व मन्त्री चौधरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पूर्व कृषि तथा पशुपंक्षी विकासमन्त्री मेटमणि चौधरीले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।

आईतबार काठमाडौंमा आयोजित खाद्यका लागि कृषि अभियान कार्यक्रममा नेकपा एसका सांसद चौधरीले आत्मनिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउने भएकाले त्यसलाई नेपाल सरकारले दिशा निर्देशनको रुपमा लिनु पर्ने टिप्पणी गरे ।

उनले भने,‘ आत्मानिर्भर अर्थतन्त्रको लागि कृषि क्षेत्रको योगदान धेरै महत्वपूर्ण छ । त्यसलाई नेपाल सरकारले दिशा निर्देशनको रुपमा लिनुपर्छ ।’

उनले नेपालले वैदेशिक व्यापार जति गर्नुपर्ने त्यति गर्न नसकेको बताए । उनले सरकारले कृषि क्षेत्रलाई ठूलो प्राथकिमकतामा राख्न नसक्नु चुनौती रहेको भन्दै कृृषिजन्य क्षेत्रमा निर्यातलाई प्रवद्र्धन गर्न ध्यान पुग्न जरुरी रहेको बताए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...