CG Electronics
IME Life
NIMB

पर्याप्त बर्षा नहुँदा मध्य तराईका धेरै जिल्लामा अझै पनि रोपाई हुन सकेन्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौैं । अहिले देशभर मनसुन सक्रिय छ । तर पनि देशका धेरै भागमा पर्याप्त बर्षा नहुँदा रोपाई हुन सकेको छैन् । ठूलो र एकनाशको बर्षा नहुँदा पनि धान रोपाई अझै धेरै ठाउँमा हुन नसकेको हो ।

मध्य तराईका धेरै जिल्लाहरु पनि पर्याप्त बर्षा नहुँदा धान रोपाईले गति लिन सकेको छैन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका – ३ वनिगामा पनि पर्याप्त बर्षा नहँुदा किसानहरु मारमा परेका छन् ।

वनिगामा यतिखेर धान रोपाई सकिसक्नु पर्ने हो तर पानीको अभावमा किसानहरुले रोपाईको मेसो अझै पाउन सकेको छैनन् ।
थोरबहुत परेको पानीको भरमा मुश्किलले रोपाई जारी राखेका किसानहरुले खेत आफै सम्याएर सामान्य रोपाई गर्दै आएका छन् ।

धानको व्याड अझै पनि खेतमा नै राखेर बर्षाको प्रतीक्षामा रहेका किसानहरु सिंचाईको व्यवस्था नहुँदा समस्या परेको गुनासो राख्छन् ।
हरेक बर्ष आकाशे पानीमा भर पर्नु पर्दा धान उत्पादन पनि भने जस्को हुन नसकेको उनीहरुको दुखेसो छ ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...