CG Electronics
IME Life
NIMB

राजनीति दल र विद्यार्थीसंग संगठनहरुकै बद्मासीले शैक्षिक क्यालेन्डर लागु भएन : शिक्षा विद् कोईराला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । शिक्षा विद् प्रा.विद्यानाथ कोईरालाले आयोगको प्रतिवेदन भनेर बाहिर आएको कुरा साँचो नभएको दाबी गरेका छन् ।
बिहीबार अनेरास्ववियू क्रान्तिकारी नेपाल समाजवादी विद्यार्थी यूनियनद्धरा आयोजित खुल्ला शिक्षा वहस कार्यक्रममा मन्त्रीले भनेर मात्र प्रतिवेदन आएको नहुँने र आफूहरुले प्रतिवेदन ल्याईसकेको भन्दै प्रतिवेदन लिन सडकमा होईन आफू कहाँ आउनु पर्ने भन्दै आक्रोस् पोखे ।

उनले भने, ‘आयोगको प्रतिवेदन आएन भनेर सडकमा जाने होईन चाहिने भए आउनुहोस् म अहिले दिन्छु । चाहिने रिपोर्ट पठाईंदिन्छु । आयोगको प्रतिवेदन कहाँ सार्वजनिक नभएको छ ? सार्वजनिक भईसकेको छ । अब मन्त्रीले भनेर मात्र आएको हुन्छ ? को हो मन्त्री २ चार दिनको जागीर हामी त यहीँ छौं त सधैँ ।’

कोईरालाले विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु नभएको कारण पनि राजनीति दल र विद्यार्थी संग संगठनहरुकै बद्मासीले रहेको आरोप लगाए ।

उनले भने, ‘क्यालेन्डर बद्मासी गर्ने राजनीति दल र विद्यार्थी संग संगठन हुन् । राजनीनि दललाई कार्यकर्ता चाहिएको छ । कार्यकर्ता यहाँहरु हुनुनन्छ । यहाँहरुलाई बन्द गर्न रमाईलो लागेको छ, गर्नुहुन्छ ।’

उनले अहिले झण्डै २८ प्रतिशत विद्यार्थी नीजि विद्यालयमा पढ्ने भन्दै उनीहरुलाई सरकारी क्षेत्रमा कसरी लाने भन्ने कुरा सोच्नु आजको आवश्यकता भएको टिप्पणी गरे ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...