CG Electronics
IME Life
NIMB

वायु सेवाको सुरक्षाका लागि गम्भीर छौं : वायु सेवा संचालक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । वायु सेवा संचालकहरुले आफूहरु वायु सेवा क्षेत्रको सुरक्षाका लागि गम्भीर रहेको बताएका छन् ।
हवाई उड्डयनको वर्तमान अवस्था चुनौती र अवसर सम्बन्धमा आयोजित कार्याशाला गोष्ठीमा बुद्ध एयरका संचालक विरेन्द्र बस्नेतले, आफूहरु पछिल्लो दुर्घटना पछि झनै गम्भीर बनेको बताए ।

साना तिना समस्या आउने तर त्यसलाई कम गर्न सक्दो प्रयास गरिएको उनको दाबी छ ।

उनले भने ‘ इलेक्ट्रोनिक मोनिटरिङ सिस्टम, इन्जिनको फास्ट इत्यादी सिस्टमहरु चै प्राथमिकता दिएका छौं । जसले रियल टाइम मोनिटरहरु हुन्छ । एक्सिडेन्ट हुनु भन्दा पहिले सानो सानो हिल्चेजहरु आउँछ । उनले भने ‘हामीहरुको सिभिल एभिएसनको सेफ्टी डिर्पाटमेन्टसंग एकदमै राम्रो नङ मासु जस्तो इन्टर्याक्सन छ । र हामीहरुले उहाँहरुसंग इन्टरयाक्सन गरेर हाम्रा सेफ्टी कर्नसर्नहरुलाई हामी समाधान गर्दछौ ।’

अर्का वायु सेवा संचालक क्याप्टेन रामेश्वर थापाले, सरकारले तोकेको भ्याट तिर्न नसकिने बताए ।
एभिएसन क्षेत्रलाई सरकारले राम्रो व्यवहार गर्न नसकेको दुखेसो गरेका उनले सरकारले बजेट निर्माणका क्रममा आफूहरुसंग छलफल नगरेको भन्दै असन्तुष्टि पोखे ।

 

‘पुँजीगत र्खचको हकमा भ्याटमा हामी नेगेटिभ कोही पनि होइन् । सर्भिसमा भ्याट दिन तयार छौं । यो टिकटबाट उठाएर तिर्ने भ्याट हो । तर यसको प्रक्रियाको कुरा थुप्रै बाँकी नै छ । कसरी गर्ने के गर्ने । आजसम्म हामी भ्याटमा गएकै छैनौं रजिष्टर नै छैनौं ।’

नेपालको एभिएसनमा निजि क्षेत्रको प्रवेश भएको ३० वर्ष कटेको भन्दै यसको नियमन गर्ने संस्था अरु नै रहेको भन्दै पुँजीगत खर्चमा भ्याट लगाउने कुरामा भने आफूहरुको सहमति नरहेको उनको भनाई छ ।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...