CG Electronics
IME Life
NIMB

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : महेश वर्तौला

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् ।

शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘ प्रतिपक्ष र जनताले उठाएको माग उच्च स्तरीय छानविन समिति बनाउँने कुरामा सहमत भएर आउँने छ र सदन अगाडि बढ्नेछ भन्ने विश्वास छ । ’

सचेतक बर्तौलालले संसदीय समितिको विषयमा पनि एक खालको सहमति भएको बताए ।
उनले भने ‘ समितिको विषयमा नेकपा एमाले र अरु दलहरुबीच एकप्रकारको सहमति भएको छ । आज सदन अगाडि बढाएर समितिको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढाउँने कुरा बैठकमा राखेका छौ ।

विषयगत समितिमा केही सदस्यहरु हेरफेर गर्न पर्ने छ । हामीले हाम्रो तर्फबाट पनि हेरफेर गर्नुपर्ने छ त्यसको तयारी गरेका छौ । यसको विषयमा सभामुखले यहीबाट आफ्नो घोषणा गर्न सक्नु हुनेछ ।

 

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...