NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

प्राइम बैंकको ब्याज आम्दानी १७.६६ प्रतिशतले बढ्यो

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको ब्याज आम्दानी बढेको भएपनि नाफा भने सामान्य घट्न पुगेको छ । गत असारसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कर्जा नोक्सानी व्यवस्था बापतको रकम छुट्याउँदा नाफा घट्न पुगेको बैंकले जनाएको छ ।

आगामी वर्षहरुमा अर्थतन्त्र एवं उद्योग व्यवसायमा सकारात्मक प्रभाव देखिएसँगै सो व्यवस्था रकम फिर्ता भई बैंकको नाफामा बृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १९.०७ प्रतिशत बढेर ६ अर्ब ६९ करोड रुपैयाँ गरेको छ । बैंकका अनुसार गैह्र कोष आम्दानी १२.३७ प्रतिशत बढेर १ अर्ब ८१ आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको कुल निक्षेप ७.९५ प्रतिशतले बृद्धि गरी १ खर्ब ७८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ । साथै, कर्जा प्रवाह ५.२६ प्रतिशतले बृद्धि गरी १ खर्ब ६३ अर्ब ६ करोड लगानी गरेको छ ।

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...