kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल ।’

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

काठमाडौं । नेकपा एमालेका दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुख उद्योगी मोतीलाल दुगडले, नियोजित रुपमा उद्योगीहरुलाई जेल पठाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित, नेकपा एमालेद्वारा आयोजित वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा दुगडले, आफूहरुलाई जेल हाल्ने षड्यन्त्र भइहरेको दाबी गर्दै सबैजना जेल गएर देशका जेल भरिदिने चेतवनी दिए ।

‘सरकारले हामीहरुबीच साजिस गरिरहेको छ । हामीहरु विरुद्ध षड्यन्त्र भइहकेो छ । पर्दाफास हुनुपर्छ । तपाईहरुले मार्ग निर्देश दिनुपर्छ । यो हामी सबैको देश हो संकुचित समुहको देश होइन् ।

’ उनले भने ‘एक जुट भएर हुनुपर्छ । हामी एक जुट भएर लाग्यौ भने यो देशमा हामीलाई हाल्नको लागि यति जेलका कोठाहरुले पुग्दैन । हामीहरु एक हुनुपर्छ । यदी हामीहरु एकजना जेल गयो भने हामीहरु सबै जेल जान तयार हुनु पर्छ ।’
उनले सरकारले आफूहरु विरुद्धको खेल बन्द गर्न चेतावनी दिए ।

उनले भने ‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल । ’
यो सरकारले कस्तो देश बनाउन खोजिरहेका छौं भन्ने प्रश्न उठाउँदै उनले भने तपाईहरुले कस्तो देश भविश्यका कर्णधारहरुलाई दिन खोजिरहनु भएको छ ?


कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई

कार्यवाहक प्रधानमन्त्री खड्काद्धारा क्यानका नव निर्वाचित पदाधिकारीहरूलाई...

वि.सं.२०८० असोज ७ आइतवार ००:१२

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले...

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता गर्दैन : मन्त्री महतो

सरकारले सुशासन कायम गर्न कसैसँग पनि सम्झौता...

वि.सं.२०८० असोज ६ शनिवार २०:३३

काठमाडौं । वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतोले सरकारले...

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट ऐतिहासिक : प्रधानमन्त्री दाहालको सचिवालय

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सिबीचको भेट...

वि.सं.२०८० असोज ६ शनिवार २०:३०

  काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका...

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया : घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु

क्यानको सचिवमा निर्वाचित भएपछि पारासको प्रतिक्रिया :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४८

  काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस...

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन : ४५ देशका १२ हजार खेलाडि सहभागी

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन :...

वि.सं.२०८० असोज ६ शनिवार १९:४५

काठमाडौं । १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु...