CG Electronics
IME Life
Ncell NPL

‘मिस यूनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ यूवतीबीच अन्तिम प्रतिष्पर्धा हुने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल २०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।

काठमाडौंको रायन होटलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिष्पर्धीहरु रातो कार्पेटमा हिँडेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरे ।

 

निर्देशक नग्मा श्रेष्ठले मिस यूनिभर्स नेपाल २०२३’ को ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिईन् ।

उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास
व्यक्त गरिन् ।

कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने पनि उनले जानकारी दिईन् ।

उनले भनिन्,‘ ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने छ । यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास छ कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने छ ।’

उक्त अवसरमा एशियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डाइरेक्टर श्री जी गोपालकृष्णले प्रायोजकको रूपमा साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै, यस उल्लेखनीय यात्राको एक हिस्सा भएकोमा उत्साहित भएको बताए ।

उनले भने,‘एशियन पेन्ट्स नेपाल र मिस युनिभर्स नेपाल २०२३ बीचको तालमेल अझ जीवन्त र सुन्दर संसार बनाउने हाम्रो साझा दृष्टिकोणको प्रमाण हो।’

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...