CG Electronics
IME Life
NIMB

हिमालय एयरलाइन्सद्वारा आजबाट चीनको छिङ्दाओ शहरमा उडान सुरु

NIMB
Himalayan Bank

 

काठमाडौं । हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा सिधा उडान सुरु गरेको छ ।

आइतबार काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमार्फत् एयरलाइन्सका उपाध्यक्ष विजय शर्माले आजबाट हिमालय एयरलाइन्सले चीनको छिङ्दाओ शहरमा उडान सुरु गरेको जानकारी दिए ।

कार्यक्रममा संस्कृति पर्यटन नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आर्थिक र प्राकृतिक रुपले धनि शहर छिङ्दाओमा पहिलोपट उडान सुरु हुनु खुसीको विषय रहेको भन्दै बढी भन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन उडानले सहयोग पुग्ने विश्वास व्यक्ति गरे ।

किरातीले भने, ‘खासगरी चिनियाँ ग्रामिण समाजको संस्कृति र नेपाली संस्कृति धेरै मिल्दोजुल्दो छ भनेर त्यहाँका अध्याताहरुले दाबी गर्ने गर्छन् ।

वास्तवमा चिनियाँ नागरिकहरुलाई पाहँुनाको रुपमा नेपालमा धेरै भित्र्याउन सके उनीहरुलाई हाम्रो ग्रामिण जिवन र ग्रामिण संस्कृतिको जरासम्म पुर्याउन सके हाम्रो नेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ गन्तव्य बन्न सक्ने विस्वास छ । यो उडानले धेरै भन्दा धेरै चिनियाँ पाहुनाहरु यहाँ आउनुहुने छ ।’

साथै उनले एयरलान्स क्षेत्रको विकास गर्दै काठमाडौं –पोखरा,पोखराबाट चाइनाको विभिन्न शहर र पोखराबाट काठमाडौं हुदै चाइना जानेसम्मको उडान गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...