CG Electronics
IME Life
NIMB

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र चलायमान बनाउन जरुरी छ : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहो¥याएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै नेपालको आर्थिक विकास सम्भव भएको बताए ।

उनले सरकार निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तयार रहेको भन्दै सबै मिलेर राष्ट्रको विकासमा योगदान गर्नु पर्ने बताए ।

‘म सबैलाई के आग्रह गर्न चाहान्छु भने अब हामी सबैले अर्थतन्त्र सकरात्मक बाटोमा जान्छ । त्यो किसिमको बहस थालौँ । त्यसले एउटा आत्मविश्वास बढ्छ । अर्थतन्त्रमा पैसै नभएको हैन ।

चलिरहेको छैन् । त्यो घुमिरहेको छैन् । त्यो घुम्न जरुरी छ । के हो के हो सबैले नराम्रो भन्छन् । सबैले खराब छ भन्छन् । त्यसले सबैले खर्च गर्न तयार नहुने र लगानीकर्ताले पनि ऋण लिन नचाहाने भइरहेको छ ।

’ उनले भने
अब खर्च गर्नेले पनि खर्च गरेर र लगानी गर्नेले पनि लगानी गरेर अर्थतन्त्र माथि उठाउन भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

उनले निजी क्षेत्रको जायज माग सम्बोधनका लागि सरकार तयार रहेको पनि बताए ।

 

 

 

 

 

 

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड BAIC अब Laxmi Group मार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक हुँदै

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड...

वि.सं.२०८३ असार ३० मंगलवार ०९:३०

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...