kumari bank
Machhapuchchhre Bank
Everest Bank Limited

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

beem

machapuchhare  bank
SEBON  SKIP
nic asia bank 2

 

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ ।

धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भदौबाट सञ्चालनमा ल्याएको हो ।

साथै, आइएमई पेको ‘किन लाइन बस्ने, मोबाइलबाटै तिर्ने’ अफरमार्फत आइएमई पे का सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘WATER’ प्रयोग गरी १०० रुपैयाँसम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सुविधाले धरानवासीलाई लामो लाम बस्नुपर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

‘आइएमई पे ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवर्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो ।


आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५३

  काठमाडौं । मिति २०८०र०५र१७ देखि २०८०र०५र२९ सम्म सञ्चालित आइसर...

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०” क्याम्पेन

कोका–कोला नेपालले ल्यायो “चिल एन विन २.०”...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:५०

  काठमाडौं । कोका कोला नेपालले “चिल एन विन” को...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:४७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको...

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल...

वि.सं.२०८० असोज ५ शुक्रवार २२:२८

  काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड...

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी र पन्चको विक्री आरम्भ

चितवनमा टाटाको नँया सो रुमबाट टियागो इभी...

वि.सं.२०८० असोज ५ शुक्रवार २१:३०

  काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा...

वि.सं.२०८० असोज ५ शुक्रवार १९:०१

  काठमाडौं । चर्चित चिनियाँ ब्राण्ड होम्तोले नेपालमा पनि औपचारिक...