CG Electronics
IME Life
NIMB

जटिल परिस्थितिका कारण कर्मचारीको सेवा सुविधा बढाउन सकेनौँ : अर्थमन्त्री महत

NIMB
Himalayan Bank

 

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, अर्थतन्त्र सहज नभएकाले सरकारी कर्मचारीको सेवा सुविधा बढाउन नसकिएको प्रष्टिकरण दिएका छन् ।

आईतबार काठमाडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशमा अर्थतन्त्र सहज अवस्थामा नभएकोले भत्तालगायतका सेवा सुविधाहरु नदिने निर्णय गर्नु परेको प्रष्टिकरण दिएका हुन् ।

‘कोषमा कार्यरत कर्मचारिहरुको सुरक्षा सेवाको कुराहरुमा समय समयमा अर्थमन्त्रालयको तर्फबाट दिनु पर्ने अनुमती छ । सेवासुविधा वृद्धिका कुराहरु छ त्यसप्रति अर्थमन्त्रालय सकारात्मक छ । ’ उनले भने ।

उनले कर्मचारीहरुको सुरक्षा र सेवाको लागि अर्थमन्त्रालय सकारात्मक रहेको बताए ।
देश विकास, सुशासन र रुपान्तरणमा सञ्चय कोषको महत्वपूर्ण भुमिकाको अपेक्षा गरेको उनको भनाई छ ।

 

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...