CG Electronics
IME Life
NIMB

विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बस्नेत

NIMB
Himalayan Bank

 

काठमाडौं । जल, श्रोत तथा उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले, विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आईतबार काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी साधनहरुको मेला नाडा अटो शो २०२३ को स्थलगत अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदैँ मन्त्री बस्नेतले, विद्युतीय सवारी साधन वातावरण, आर्थिक र सबै दृष्टीले उपयोगी रहेको भन्दै यसको प्रवद्र्धनका लागि नीतिगत र व्यवहारिक रुपमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाल ईलेक्ट्रोनिक भेहिकलको प्रयोग तिर प्रवेश गरिरहेको छ । वातावरण आर्थिक सबै दृष्टीले यो उपयोगी छ र रहँदै आएको छ । यसको प्रवद्र्धनका लागि नीतिगत र व्यवहारीक रुपमा सरकार र मन्त्रालयको तर्फबाट हामी विशेष ध्यान पनि दिईराखेका छौं । र विशेष प्राथमिकताको क्षेत्र पनि हो ।’

उनले विद्युतीय सवारी साधनको व्यवस्थापनका लागि चार्जिङ स्टेसनहरु बढाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘ईलेक्ट्रोनिक भेहिकलहरु जुन रुपमा बजारमा आईरहेका छन् यसलाई व्यवस्थापन गर्नका लागि चार्जिङ स्टेसनहरु बढाउने पर्ने कुरा तत्कालिन आवश्यकता हो । यसको लागि नेपाल सरकारबाट पनि आवश्यक योजना बनाईराखेका छौं ।’

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड BAIC अब Laxmi Group मार्फत नेपालमा औपचारिक रूपमा सार्वजनिक हुँदै

चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रूपमा परिचित ब्रान्ड...

वि.सं.२०८३ असार ३० मंगलवार ०९:३०

काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा विश्वव्यापी रूपमा...